Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

मेडिकल काउन्सिलका अधिकांशलाई कोरोना संक्रमण हुँद सेवा ठप्प

मेडिकल काउन्सिलका अधिकांशलाई कोरोना संक्रमण हुँद सेवा ठप्प


  • 2.6K
    Shares

    मेडिकल काउन्सिलका अधिकांशलाई कोरोना संक्रमण हुँद सेवा ठप्प
    images

    काठमाडौँ । नेपाल मेडिकल काउन्सिलका अधिकांश कर्मचारी र पदाधिकारीमा कोरोना संक्रमण पुष्टि भएको छ । कोभिड परीक्षण गर्दा सबैजसोमा कोरोना संक्रमण पुष्टि भएपछि काउन्सिलले सम्पूर्ण सेवा बन्द गरेको छ ।

    काउन्सिलका पदाधिकारी र कर्मचारीमा गरिएको परीक्षणमा अधिकांशमा कोरोना संक्रमण देखिएकाले सेवा प्रभावित भएको जारी विज्ञप्तिमा उल्लेख छ । कर्मचारी र पदाधिकारीमा कोराना पुष्टि भएसँगै आइसोलेसनमा बस्नुपर्ने भएकाले १० दिनसम्म सेवा प्रभावित हुन सक्ने बताइएको छ ।

    काउन्सिलले यसबाट पर्न जाने असुविधाप्रति क्षमा समेत मागेको छ ।

    271404500_306516064742681_3461730101945496882_n.png

    प्रकाशित मिति :पौष २८ २०७८ बुधवार - १३:४६:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij