Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

स्मिता र मनमोहनको ‘तिम्रो साथले’ सार्वजनिक

स्मिता र मनमोहनको ‘तिम्रो साथले’ सार्वजनिक


  • 11.1K
    Shares

    स्मिता र मनमोहनको ‘तिम्रो साथले’ सार्वजनिक

    काठमाडौं । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालकी नातिनी स्मिता दाहाल र गायक (शास्त्रीय) मनमोहन थपलियाको आवाजमा ‘तिम्रो साथले’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

    यस मेलोडियस प्रेमिल गीतको भिडियोमा अभिनेता आकाश श्रेष्ठ र मोडल राशी सुवेदीको अभिनय रहेको छ ।

    निकेश खड्काले निर्देशन गरेका छन् । किरण कँडेलको शब्द रहेको यस गीतमा गायक थपलियाकै संगीत रहेको छ ।

    प्रकाशित मिति :पौष २२ २०७७ बुधवार - १३:२७:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij