Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

माधव नेपाललाई पनि कोरोना संक्रमण पुष्टि

माधव नेपाललाई पनि कोरोना संक्रमण पुष्टि


  • 2.8K
    Shares

    माधव नेपाललाई पनि कोरोना संक्रमण पुष्टि
    images

    काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनाको लक्षण देखिएपछि परीक्षण गराउँदा उनीमा संक्रमण पुष्टि भएको हो ।  

    एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले अध्यक्ष नेपाललाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार नेपाल होम आइसोलेसनमै छन् । 

    प्रकाशित मिति :पौष २७ २०७८ मंगलवार - १५:१४:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij