२०८२ मंसिर १३ गते शनिवार
साताको तेस्रो कारोबारको दिन (मंगलबार) दुई कम्पनीको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ ।
कारोबार सुरु भएको आधा घण्टा बितिसक्दा नेप्सेमा कर्पोरेट डेभलपमेन्ट बैंक र मध्य भोटेकोशी जलविद्युतको शेयरमूल्य १० प्रतिशतले बढेको हो ।
आज कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य रु.५५०.२० पुगेको छ भने मध्यभोटेकोशीको शेयरमूल्य ३१३.५० पुगेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij