Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

काठमाडौंको स्वयम्भूमा बसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु

काठमाडौंको स्वयम्भूमा बसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु


  • 3.7K
    Shares

    काठमाडौंको स्वयम्भूमा बसको ठक्करबाट  एक पैदल यात्रीको मृत्यु
    images

    काठमाडौं । काठमाडौं महानगरपालिका–१५ बुद्धपार्क स्वयम्भूस्थित सडकमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । सोमबार दिउँसो प्रदेश नम्बर १–०१–००१ ख ३७२३ नम्बरको बसको ठक्करबाट पहिचान नखुलेको एक करिब ६५ वर्षीया महिलाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

    सोमबार दिउँसो बसको ठक्करबाट गम्भीर घाइते भएकी उनको मनमोहन अस्पताल स्वयम्भूमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

     

    प्रकाशित मिति :पौष २७ २०७८ मंगलवार - १२:२२:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij