Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा शोभा खत्रीको निधन

वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा शोभा खत्रीको निधन


  • 5.1K
    Shares

    वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा शोभा खत्रीको निधन
    images

    काठमाडौं। वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा शोभा खत्रीको निधन भएको छ। उनको आइतबार निधन भएको हो।

    थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालकी डेपुटी डाइरेक्टरका रुपमा जिम्मेवारी सम्हालेकी डा खत्री अवकासपछि घरमै थिइन्। 

    उनी प्रसूति तथा स्त्रीरोग समाजकी सदस्य समेत थिइन्।

    प्रकाशित मिति :पौष २७ २०७८ मंगलवार - ११:२०:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij