Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

काठमाडौंका सीडीओ गोविन्दप्रसाद रिजाललाई कोरोना संक्रमण पुष्टि

काठमाडौंका सीडीओ गोविन्दप्रसाद रिजाललाई कोरोना संक्रमण पुष्टि


  • 3.6K
    Shares

    काठमाडौंका सीडीओ  गोविन्दप्रसाद रिजाललाई कोरोना संक्रमण पुष्टि
    images

    काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोविन्दप्रसाद रिजालमा कोरोना संक्रमण पुष्टि भएको छ । सीडीओमा कोरोना देखिएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए ।

    आज उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका सीडीओको संयुक्त बैठक बस्ने तय थियो ।

    सहायक प्रजिअ अधिकारी भन्छन्, ‘‘सीडीयोलाई कोरोना देखियो । अहिलेसम्म आन्तरिक छलफल भएको छ । कति बेला बैठक बस्ने भन्ने टुंगो लागेको छैन । यद्यपि, आइतबार कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले गरेको निर्णयलाई कार्यान्वयन गरिने हो । खासै आज केही नहोला,” उनले भने ।

    प्रकाशित मिति :पौष २७ २०७८ मंगलवार - १०:३६:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij