Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

कोरोना संक्रमण निरन्तर वृद्धि : पछिल्लो २४ घण्टामा थप १४ सय ४६ जनामा संक्रमण पुष्टि, २ जनाको मृत्यु

कोरोना संक्रमण निरन्तर वृद्धि : पछिल्लो २४ घण्टामा थप १४ सय ४६ जनामा संक्रमण पुष्टि, २ जनाको मृत्यु


  • 4.0K
    Shares

    कोरोना संक्रमण निरन्तर वृद्धि : पछिल्लो २४ घण्टामा थप १४ सय ४६ जनामा संक्रमण पुष्टि, २ जनाको मृत्यु
    images

    देशभर थप १४ सय ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ११ हजार ४२९ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १३५७ तथा एन्टिजेन विधिबाट ८९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा थप २५५ जना संक्रमणमुक्त पनि भएका छन् । नेपालमा हालसम्म ८ लाख १४ हजार ४८५ जना संक्रमणमुक्त भएका छन् । नयाँ संक्रमित थपिएसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार ८५५ जना पुगेको छ ।

    यही अवधिमा थप २ जना कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म ११ हजार ६०६ जना संक्रमितले ज्यान गुमाइसकेका छन् । देशभर थप २ लाख १० हजार ५९४ जनाले खोप पनि लगाएका छन् ।

     

    प्रकाशित मिति :पौष २६ २०७८ सोमवार - १६:५३:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij