Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

अमेरिकामा एकैदिन ३ हजार ४९९ कोरोना संक्रमितको मृत्यु

अमेरिकामा एकैदिन ३ हजार ४९९ कोरोना संक्रमितको मृत्यु


  • 6.6K
    Shares

    अमेरिकामा एकैदिन ३ हजार ४९९ कोरोना संक्रमितको मृत्यु

    अमेरिकामा एकैदिन ३ हजार ४९९ कोरोना संक्रमितको मृत्यु भएको छ । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो वृद्धिसँगै बुधबार बिहानसम्म अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ लाख ६५ हजार ६२० पुगेको छ ।

    पछिल्लो २४ घण्टामा २ लाख २५ हजार ५५८ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो ।

    पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या २ करोड १५ लाख ७८ हजार ६०६ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड २८ लाख ६२ हजार २१६ जना संक्रमणमुक्त भएका छन् ।

    उपचार गराइरहेका ८३ लाख ५० हजार ७७० जनामध्ये २९ हजार ७३३ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

    प्रकाशित मिति :पौष २२ २०७७ बुधवार - १२:४०:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij