Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएसँगै शिक्षामन्त्री पनि होम आइसोलेसनमा

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएसँगै शिक्षामन्त्री पनि होम आइसोलेसनमा


  • 4.0K
    Shares

    कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएसँगै शिक्षामन्त्री पनि होम आइसोलेसनमा
    images

    शिक्षामन्त्री देवेन्द्र पौडेलमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि होम आइसोलशेनमा बसेका छन् । उनको कोरोना परीक्षणका लागि मंगलबार स्वाब दिइएको मन्त्रीको सचिवालयले जनाएको छ । 

    सचिवालयका अनुसार उनमा आइतबारदेखि कोरोनाको मिल्दोजुल्दो लक्षण देखिएको छ भने साँझसम्म रिपोर्ट आउने बताइएको छ ।

    अहिले उनी क्वार्टरमै आरामरत रहेको मन्त्रीका प्रेस संयोजक विमल खड्काले जानकारी दिए । माओवादी केन्द्रको महाधिवेशनपछि भीआईपीस्तरमा कोरोनाको सङ्क्रमण देखिएको छ ।

    प्रकाशित मिति :पौष २६ २०७८ सोमवार - १६:३७:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij