Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

नेपाल इन्भेष्टमेण्ट बैंकको ६८ हजार ७८३ कित्ता शेयर बिक्रीमा, ३५ दिन भित्र आवेदन दिनु पर्ने

नेपाल इन्भेष्टमेण्ट बैंकको ६८ हजार ७८३ कित्ता शेयर बिक्रीमा, ३५ दिन भित्र आवेदन दिनु पर्ने


  • 4.6K
    Shares

    नेपाल इन्भेष्टमेण्ट बैंकको ६८ हजार ७८३ कित्ता शेयर बिक्रीमा, ३५ दिन भित्र आवेदन दिनु पर्ने

    नेपाल इन्भेष्टमेण्ट बैंकले संस्थापक शेयर बिक्री खुल्ला गरेको छ । बैंकले संस्थापक समूह तर्फको ६८ हजार ७८३ कित्ता शेयर बिक्री गरेको हो । 

    कम्पनीका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया आगडि बढाएको हो । 

    उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिन भित्र आवश्यक कागजात संकलन गरी बैकको प्रधान कार्यालयमा लिखित आवेदन पेश गर्ने सक्नेछन् ।

    प्रकाशित मिति :पौष २६ २०७८ सोमवार - १३:३७:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij