Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

अपि पावर सहित यी १० कम्पनीको सर्वाधिक कारोबार, कुनको कति ?

अपि पावर सहित यी १० कम्पनीको सर्वाधिक कारोबार, कुनको कति ?


  • 4.9K
    Shares

    अपि पावर सहित यी १० कम्पनीको सर्वाधिक कारोबार, कुनको कति ?
    images

    साताको पहिलो दिन (आइतबार)नेप्से परिसूचक ७३ अंकले बढ्न पुगेको छ ।

    आज ७ अर्बमाथिको कारोबार हुँदा सर्वाधिक अपि पावरको भएको छ । कम्पनीको आज एकैदिन २९ करोड २२ हजार २७३ रुपैयाँको कारोबार भएको छ ।

    त्यस्तै, प्रभु बैंकको २० करोड ८६ लाख, अपर तामाकोशीको २० करोड १५ लाख, शिवम् सिमेट्सको १९ करोड ३९ लाख र अरुण भ्याली हाइड्रोपावरको १८ करोड ७५ लाख रुपैयाँभन्दा माथिको कारोबार भएको छ ।

    322354.jpg

    प्रकाशित मिति :पौष २५ २०७८ आइतवार - १५:५१:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij