२०८२ मंसिर ६ गते शनिवार
काठमाडौं । त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थान डीनको कार्यालयले स्नातक तहमा फरेष्ट्रीमा नयाँ भर्नाका लागि आवेदन माग गरेको छ । शैक्षिक सत्र २०७८ /०८२ सम्मका लागि नयाँ भर्ना गर्न प्रवेश परीक्षा फाराम खुला गरेको हो ।
वन विज्ञान अध्ययन संस्थान अन्तर्गत पोखरा क्याम्पस, हेटौंडा क्याम्पस र सम्बन्धन प्राप्त काठमाडौं फरेष्ट्री कलेजमा स्नातक तह बिएस्सी फरेष्ट्रीमा भर्ना हुन इच्छुक उम्मेदवारहरुबाट आवेदन आह्वान गरेको छ ।

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij