Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

बेलायत प्रवेश गर्दा कोरोना नेगेटिभ अनिवार्य

बेलायत प्रवेश गर्दा कोरोना नेगेटिभ अनिवार्य


  • 7.2K
    Shares

    बेलायत प्रवेश गर्दा कोरोना नेगेटिभ अनिवार्य

    बेलायत प्रवेश गर्ने सबैले अब कोरोनाको नेगेटिभ रिपोर्ट देखाउनुपर्ने भएको छ । प्रधानमन्त्री बोरिस जोन्सनले दोस्रो देशबाट बेलायत प्रवेश गर्ने सबै यात्रुलाई कोरोनाको नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको बताएका छन् ।

    बेलायतमा हरेक ५० जनामध्ये एक जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । सन् २०२० को अन्तिम दुई हप्तामा बेलायतमा संक्रमण ७० प्रतिशतसम्म बढोत्तरी भएको प्रमुख मेडिकल अधिकृत क्रिस वेट्टीको भनाइ छ । उनका अनुसार कोरोना भाइरसको नयाँ प्रकार पनि बेलायतका सबै ठाउँमा फैलिइसकेको छ । 

    बेलायतमा हाल कोरोना संक्रमितको संख्या २७ लाख ८२ हजार ६ सय ९० पुगेको छ भने ७६ हजार ४ सय २७ जनाको मृत्यु भइसकेको छ । 

    प्रकाशित मिति :पौष २२ २०७७ बुधवार - १०:२७:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij