Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

आगोमा जलेर खोटाङमा एक महिलाको मृत्यु

आगोमा जलेर खोटाङमा एक महिलाको मृत्यु


  • 5.6K
    Shares

    आगोमा जलेर खोटाङमा एक महिलाको मृत्यु
    images

    खोटाङ । घर नजिकै थुपारेर राखेको खरमा आलागी हुँदा खोटाङमा एक महिलाको मृत्यु भएको छ ।

    घर छाउन थुपारेर राखिएको खरमा आगोलागी हुँदा जन्तेढुंगा गाउँपालिका-४ डम्बर्खुशिवालयकी ४३ वर्षीया अन्जु परियारको मृत्यु भएको हो।खरको थुप्रो नजिक आगो बालेर ताप्ने क्रममा अचानक खरमा आगो सल्किएको र भाग्न नसक्दा परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सुरेस ठाकुरले बताए ।

    घटनाबारे अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय खोटाङ बजार र चिसापानीको टोली खटाइएको छ ।

    प्रकाशित मिति :पौष २४ २०७८ शनिवार - १२:२५:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij