Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई पनि कोरोना संक्रमण

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई पनि कोरोना संक्रमण


  • 4.6K
    Shares

    नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई पनि कोरोना संक्रमण
    images

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण देखिएको छ । नेता श्रेष्ठले आफ्नो पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ ।  

    अहिले होम आइसोलेसनमा बसिरहेको उहाँले बताउनु भएको छ । हालसालै आफूसँग सम्पर्कमा रहेकाहरुलाक्ष्ए आवश्यक सावधानी अपनाउन श्रेष्ठले आग्रह गर्नुभएको छ । 

    माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई पनि कोरोना संक्रमण देखिएको छ । 

     
     
     
     

    प्रकाशित मिति :पौष २४ २०७८ शनिवार - १२:११:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij