Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

गुराँस लघुवित्तमा ५ पदका लागि कर्मचारी माग, योग्यता कति ?

गुराँस लघुवित्तमा ५ पदका लागि कर्मचारी माग, योग्यता कति ?


  • 4.7K
    Shares

    गुराँस लघुवित्तमा ५ पदका लागि कर्मचारी माग, योग्यता कति ?
    images

    गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले ५ पदका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको हो ।

    कम्पनीले सहायक श्रेणीका लागि सुपरभाइजर, बरिष्ठ सहायक, सहायक, कनिष्ठ सहायक र सहायक प्रशिक्षार्थीमा केही संख्यामा कर्मचारी माग गरेको हो । उक्त पदका लागि शैक्षिक योग्यता एसइई उत्तिर्ण देखि प्लस टू उत्तिर्णसम्मको हुनुपर्ने कम्पनीले जनाएको छ ।

    योग्यता पुगेका इच्छुक ब्यक्तिले सूचना प्रकाशित भएको मिति ले १५ दिन भित्र (माघ ७ गते) आवश्यक कागजात संकलन गरी आवेदन दिन सकिनेछ ।

    प्रकाशित मिति :पौष २३ २०७८ शुक्रवार - १२:४५:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij