Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा.भुपेन्द्र कुमार बस्नेत ११औँ तहमा बढुवा

वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा.भुपेन्द्र कुमार बस्नेत ११औँ तहमा बढुवा


  • 6.7K
    Shares

    वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा.भुपेन्द्र कुमार बस्नेत ११औँ तहमा बढुवा
    images

    काठमाडौँ । वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा.भुपेन्द्र कुमार बस्नेत ११औँ तहमा बढुवा हुनुभएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सूचना प्रकाशन गरी डा. बस्नेतलाई बढुवा गरिएको जानकारी दिएको छ । 

    ग्याष्ट्रोलोजीका चिकित्सक डा.बस्नेतलाई गत असोज २७ गतेको लोक सेवा आयोगको सूचनाअनुसार पुस २१ गते बढुवा समितिले बढुवाका लागि सिफारिस गरेको थियो । उहाँलाई प्रमुख कन्सल्टेन्ट ग्यास्ट्रोइन्टेरोलोजिस्ट पदमा बढुवा गरिएको हो ।

    bir hospital.jpg

    प्रकाशित मिति :पौष २३ २०७८ शुक्रवार - १०:३०:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij