Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

कक्षा ११ को ग्रेड वृद्धि तथा आंशिक परीक्षाको नतिजा सार्वजनिक (सूचनासहित)

कक्षा ११ को ग्रेड वृद्धि तथा आंशिक परीक्षाको नतिजा सार्वजनिक (सूचनासहित)


  • 6.6K
    Shares

    कक्षा ११ को ग्रेड वृद्धि तथा आंशिक परीक्षाको नतिजा सार्वजनिक (सूचनासहित)

    कक्षा ११ को ग्रेड वृद्धि तथा आंशिक परीक्षाको नतिजा सार्वजनिक गरिएको छ।

    असोज ११ देखि १८ गतेसम्म सञ्चालन भएको कक्षा ११ को ग्रेड वृद्धि तथा आंशिक परीक्षाको नतिजा बिहीबार प्रकाशन गरिएको हो। 

    राष्ट्रिय परीक्षा बोर्डका अनुसार ग्रेड वृद्धि तथा आशिक परीक्षामा सम्मिलित २४ हजार ७२४ (ग्रेड वृद्धितर्फ २१ हजार ८१६ र आंशिकतर्फ २ हजार ९०८) जना परीक्षार्थीमध्ये २ हजार २९९ जना विद्यार्थी उत्तीर्ण भएका छन्। अर्थात् ७९.०६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन्। 

    परीक्षाको नतिजा www.neb.gov.np  मा हेर्न सकिने बोर्डले जनाएको छ।

    class11-result_JnzfZ7z8ex.jpg

    प्रकाशित मिति :पौष २३ २०७८ शुक्रवार - १०:०६:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij