Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

शाईन रेसुङ्गा डेभलपमेन्ट बैंकले माग्यो भारी संख्यामा कर्मचारी, कहिलेसम्म आवेदन दिन सकिने ?

शाईन रेसुङ्गा डेभलपमेन्ट बैंकले माग्यो भारी संख्यामा कर्मचारी, कहिलेसम्म आवेदन दिन सकिने ?


  • 6.0K
    Shares

    शाईन रेसुङ्गा डेभलपमेन्ट बैंकले माग्यो भारी संख्यामा कर्मचारी, कहिलेसम्म आवेदन दिन सकिने ?

    शाईन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले भारी संख्यामा कर्मचारी माग गरेको छ । बैंके एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो ।

    बैंकले केन्द्रीय कार्यालय बुटवल र बाहिरका ब्रान्चहरुका लागि कर्मचारी माग गरेको हो । बैंकले केन्द्रीय कार्यालयका लागि लिगल डिपार्टमेन्ट, इन्फरमेशन टेक्नोलोजी डिपार्टमेन्ट, क्रेडिट रिस्क डिपार्टमेन्ट, अपरेशन डिपार्टमेन्ट, म्यानेजमेन्ट ट्रेइनी र रिलेशनसिप अफिसरमा केही संख्यामा कर्मचारी माग गरेको छ ।

    त्यस्तै बैंकले अन्य ब्रान्चहरुका लागि रिलेसनशिप अफिसर, म्यानेजर, ब्रान्च म्यानेजर, अपरेशन डिपार्टमेन्ट, म्यानेजमेन्ट ट्रेइनी र ट्रेइनी असिस्टेन्टमा केही संख्यामा कर्मचारी माग गरेको छ ।

    बैंकले उक्त पदहरुका लागि दरखास्त दिन न्यूनतम स्नातक तह उत्तीर्ण शैक्षिक योग्यता भएको हुनुपर्ने जनाएको छ । योग्यता पुगेका इच्छुक व्यक्तिले माघ ६ गतेसम्म आवेदन दिन सक्नेछन् । 

    प्रकाशित मिति :पौष २२ २०७८ बिहिवार - १४:१३:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij