२०८२ मंसिर ७ गते आइतवार
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशले सामाजिक विकास मन्त्रालयले डाक्टर नर्ससहित केही कर्मचारी माग गरेको छ । आज सूचना प्रकाशन गरी जिल्ला अस्ताल बैतडीमा करार सेवामा नियुत्तिका लागि ७ जना कर्मचारी माग गरिएको छ।
एमडीजीएमडी, मेडिकल अधिकृत, ल्याब टेक्निोलोजिस्ट, अस्पताल व्यवस्थापक, स्टाफ नर्स, फार्मेसी सहायक माग गरिएको छ । योग्यता पुगेका इच्छुकले १५ दिनभित्र आवदेन दिनसक्ने सूचनामा भनिएको छ ।

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij