Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

पछिल्लो २४ घण्टामा ४३५ जनामा कोरोना भाइरसको संक्रमण

पछिल्लो २४ घण्टामा ४३५ जनामा कोरोना भाइरसको संक्रमण


  • 3.3K
    Shares

    पछिल्लो २४ घण्टामा ४३५ जनामा कोरोना भाइरसको संक्रमण
    images

    काठमाडौ‌ । नेपालमा पछिल्लो २४ घण्टामा ४३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ६ हजार ७१५ जनाको पीसीआर परीक्षणमा ३७० र ३ हजार ५५२ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६५ जनामा कोरोना पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा कोरोना संक्रमित मृत्युको संख्या शून्य छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २३९ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।
     

    प्रकाशित मिति :पौष २१ २०७८ बुधवार - १७:०१:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij