Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

नयाँ वर्ष मनाउन विदेश पुगे पूर्वमुख्यमन्त्रीको जोडी

नयाँ वर्ष मनाउन विदेश पुगे पूर्वमुख्यमन्त्रीको जोडी


  • 5.5K
    Shares

    नयाँ वर्ष मनाउन विदेश पुगे पूर्वमुख्यमन्त्रीको जोडी
    images

    अङ्ग्रेजी नयाँ वर्ष २०२२ मनाउको लागि प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राई र उनकी पत्नी जाङ्मु इन शेर्पा नेपालबाहिर छन् । शेर्पाले सामाजिक सञ्जालमा राईसँगको एक तस्बिर पोस्ट गर्दै नयाँ वर्ष मनाउन नेपालबाहिर रहेको सङ्केत गरेकी हुन् ।

    शेर्पाले कुन ठाउँ भनेर नखुलाइए पनि उनीहरू नयाँ वर्ष मनाउन माल्दिभ्स पुगेको मुख्यमन्त्री निकट स्रोतले बतायो । शेर्पाले शेयर गरेको तस्बिरमा राई सेतो टिसर्ट हाफपाइन्ट लगाएका छन् भने जाङ्गमुले फूलबुट्टे छोटो वानपिस लगाएकी छन् ।

     

    प्रकाशित मिति :पौष २० २०७८ मंगलवार - १५:५४:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij