२०८२ मंसिर १३ गते शनिवार
काठमाडौं । साताको तेस्रो कारोबारको दिन (मंगलबार) कारोबारको अन्तिम समयसम्म नेपाल स्टक एक्सेन्च (नेप्से)मा १० कम्पनीको शेयरमूल्य ८ प्रतिशत बढीले वृद्धि भएको छ ।
आज ५ कम्पनीको शेयरमूल्य सकरात्मक सर्किट लेभमा वृद्धि भएका छन् भने ५ कम्पनीको शेयरमूल्य ८ प्रतिशत बढीले बढेको छन् ।
श्री इन्भेष्टमेन्ट र सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य १० प्रतिशतले बढेको छ । श्री इन्भेष्टमेन्टको शेयरमूल्य प्रतिकित्ताको रु.४८२.९० र सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य प्रतिकित्ता रु.३५८.६० पुगेको छ ।
अन्य कुन कम्पनीको शेयरमूल्य कति पुग्यो ?

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij