Logo

२०८२ मंसिर ७ गते आइतवार

Logo

२०८२ मंसिर ७ गते आइतवार

Logo
गृहपृष्ठ
समाचार
राजनीति
विचार
मनाेरञ्जन
  • बैङ्क वित्त
    • बैङ्क
      बिमा
      सहकारी
  • खेलकुद
    भिडियो सेन्टर
  • अन्य
    • अन्तर्वार्ता
      पत्रपत्रिका
      बैदेशिक रोजगार
      बजार
      स्वास्थ्य
      शिक्षा
      साहित्य
      अन्तर्राष्ट्रिय
      सूचना प्रविधि
      यस धर्तीमा
      धर्म संस्कृती
      राशिफल
  • युनिकोड
    २०८२, मंसिर ७ गते
    • होमपेज
    • समाचार
    • राजनीति
    • विचार
    • मनाेरञ्जन
    • बैङ्क वित्त
    • बैङ्क बिमा सहकारी
    • खेलकुद
    • भिडियो सेन्टर
    • अन्य
    • अन्तर्वार्ता पत्रपत्रिका बैदेशिक रोजगार बजार स्वास्थ्य शिक्षा साहित्य अन्तर्राष्ट्रिय सूचना प्रविधि यस धर्तीमा धर्म संस्कृती राशिफल

    सर्च गर्नुहोस्

    ओमीक्रोन संक्रमण देखिएका २ जना वृद्धाको मृत्यु

    ओमीक्रोन संक्रमण देखिएका २ जना वृद्धाको मृत्यु


    खबरसेन्टर डेस्क
    पौष २०, २०७८ मंगलवार
  • 5.1K
    Shares

    ओमीक्रोन संक्रमण देखिएका २ जना वृद्धाको मृत्यु
    images

    दक्षिण कोरियामा कोभिड–१९ को नयाँ भेरियन्ट ओमीक्रोनबाट २ जनाको मृत्यु भएकोछ । कोरियामा ओमीक्रोन भेरियन्टबाट पहिलो मृत्यु भएको कोरियाली समाचार एजेन्सी योन्हापले जानकारी दिएको छ । 

    कोरियाको रोग नियन्त्रण तथा रोकथाम एजेन्सी(केडीसीए)लाई उद्धृत गर्दै योन्हापले दिएको खबर अनुसार राजधानी सोलबाट ३३० किलोमिटर दक्षिणमा रहेको ग्वाङ्जु शहरमा उक्त मृत्यु भएको हो । ग्वाङ्जुमा रहेको जेष्ठनागरिक अस्पतालमा उपचारत ओमीक्रोन संक्रमित ९८ वर्षीया वृद्धाको मृत्यु भएको योन्हापले जनाएको छ । 

    २६ डिसेम्बरमा कोभिड–१९ पुष्टि भएकी ती वृद्धको भोलिपल्ट मृत्यु भएको थियो । जिन सिक्वीन्सिङ गर्दा ती वृद्धमा ओमीक्रोन भेरियन्ट पुष्टि भएको थियो । 

    ओमीक्रोन देखिएकी अर्की वृद्धाको पनि मृत्यु भएको रोग नियन्त्रण तथा रोकथाम एजेन्सीले जानकारी दिएको छ । ९० वर्षीया ती वृद्धामा २५ डिसेम्बरमा कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारका क्रममा गत बुधबार उनको मृत्यु भएको केडीसीएले जनाएको छ । केडीसीएका अनुसार दुवै वृद्धामा क्यान्सर, मधुमेह, उच्च रक्तचाप लगायतका रोग समेत थियो । 

    सोमबारसम्म दक्षिण कोरियामा १३०० भन्दा बढीमा ओमीक्रोन भेरियन्ट फेला परिसकेको केडीसीएले जानकारी दिएको छ । ओमीक्रोन भेरियन्ट देखिएका २१ जना अस्पतालमा भर्ना भएका छन् । यहाँ डिसेम्बर १ मा ओमीक्रोको पहिलो केस फेला परेको थियो ।

     
     
     
     
     

    प्रकाशित मिति :पौष २० २०७८ मंगलवार - १०:३८:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    लेखकबाट थप

    images
    images
    ताजा अपडेट
    • जेनजी कार्यकर्तासँग प्रचण्डले भने: ‘अब तपाईंहरूलाई जिम्मेवारी सुम्पिने हो,
      जेनजी कार्यकर्तासँग प्रचण्डले भने: ‘अब तपाईंहरूलाई जिम्मेवारी सुम्पिने हो,
    • दल दर्ता गराउने कांग्रेसको निर्णय
      दल दर्ता गराउने कांग्रेसको निर्णय
    • चिसोले जम्यो म्याग्दीको पञ्चकुण्ड ताल
      चिसोले जम्यो म्याग्दीको पञ्चकुण्ड ताल
    • आज अमेरिकी डलरको मूल्य हालसम्मकै सबैभन्दा महँगो
      आज अमेरिकी डलरको मूल्य हालसम्मकै सबैभन्दा महँगो
    • आज शनिवार २०८२ मंसिर ६ गतेको राशिफल
      आज शनिवार २०८२ मंसिर ६ गतेको राशिफल
    images
    सम्बन्धित समाचार
    जेनजी कार्यकर्तासँग प्रचण्डले भने: ‘अब तपाईंहरूलाई जिम्मेवारी सुम्पिने हो,

    जेनजी कार्यकर्तासँग प्रचण्डले भने: ‘अब तपाईंहरूलाई जिम्मेवारी सुम्पिने हो,

    चिसोले जम्यो म्याग्दीको पञ्चकुण्ड ताल

    चिसोले जम्यो म्याग्दीको पञ्चकुण्ड ताल

    गोरखाका दीपक श्रेष्ठ लुम्बिनी विकास कोषको सदस्य सचिवमा नियुक्त

    गोरखाका दीपक श्रेष्ठ लुम्बिनी विकास कोषको सदस्य सचिवमा नियुक्त

    भोलेन्टियर फोर्सका संयोजक श्रेष्ठको चेतावनी- जेनजीको लोकेसन ट्र्याक गरेका छौँ, घर-घर घेर्छौँ

    भोलेन्टियर फोर्सका संयोजक श्रेष्ठको चेतावनी- जेनजीको लोकेसन ट्र्याक गरेका छौँ, घर-घर घेर्छौँ

    शान्ति प्रक्रियाको १९ वर्षसम्म द्वन्द्वपीडितले न्याय नपाएको भन्दै आयोगद्वारा चासो व्यक्त

    शान्ति प्रक्रियाको १९ वर्षसम्म द्वन्द्वपीडितले न्याय नपाएको भन्दै आयोगद्वारा चासो व्यक्त

    Logo

    दर्पण मल्टि मिडिया प्रा.लि.

    नयाँबजार, काठमाडौं
    फोन नं.: ०१–४९८७८५५, ९७०४५९०६०१
    News: khabarcenternepal@gmail.com 

    ADVT: marketing@khabarcenter.com

    सूचना विभाग दर्ता नं.
    १६६२/७६–७७

    प्रेस काउन्सिल सूचीकरण नं.
    ४६१/७६–७७

    प्रबन्ध निर्देशक
    भिमसेन बाबु श्रेष्ठ

    प्रधान सम्पादक
    उत्तम कुमार श्रेष्ठ

    हाम्रो टिम
    • हाम्रो बारेमा
    • अर्काइभ
    • युनिकोड

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij