Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका लागि कर्मचारी माग (सुचनासहित)

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका लागि कर्मचारी माग (सुचनासहित)


  • 7.2K
    Shares

    मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका लागि कर्मचारी माग (सुचनासहित)
    images

    काठमाडौँ ।  चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले कर्मचारी माग गरेको छ। 

    सेन्टरले केही सिनियर हाउस अफिसरको माग गरेको हो । मंगलबार प्रकाशित गरिएको सूचनाअनुसार यही पुस २६ गतेसम्म आवेदन दिन सकिने र २७ गते नै अन्तर्वार्ता हुने गरी दरखास्त आह्वान गरिएको छ।

    थप जानकारीको लागि www.mevtc.org.np वा  सेन्टरको सूचना पाटीमा हेर्न भनिएको छ ।

    1.jpg

    प्रकाशित मिति :पौष २० २०७८ मंगलवार - १०:३४:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij