Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

राष्ट्र बैंकले दियो ६ कम्पनीलाई मर्जर प्रक्रिया तोड्न अनुमति

राष्ट्र बैंकले दियो ६ कम्पनीलाई मर्जर प्रक्रिया तोड्न अनुमति


  • 5.0K
    Shares

    राष्ट्र बैंकले दियो ६ कम्पनीलाई मर्जर प्रक्रिया तोड्न अनुमति

    नेपाल राष्ट्र बैंकले विभिन्न ६ वटा कम्पनीलाई मर्जर प्रक्रिया तोड्न (डिमर्ज)को लागि अनुमति प्रदान गरेको छ । मर्जर प्रक्रियामा भएपनि लामो समयदेखि अन्तिम टुंगो नलागेको कम्पनीलाई राष्ट्र बैंकले शर्त सहित डिमर्जको अनुमति दिईएको छ ।

    यसरी डिमर्जको अनुमति पाउनेमा आँधिखोला लघुवित्त र धौलागिरी लघुवित्त, नाडेप लघुवित्त र डिप्रोक्स लघुवित्त, तथा मिर्मिरे लघुवित्त र श्रीजनशील लघुवित्त रहेका छन् । त्यस्तै समाज र स्वस्तिक लघुवित्त पनि डीमर्जको पर्खाइमा रहेका छन् । 

    आर्थिक बर्ष २०७९ असार मसान्तसम्म अन्य कुनै कम्पनीसँग मर्जर तथा प्राप्ति गरिसकेर राष्ट्रिय वा प्रादेशिक स्तरको के हुने भन्ने यकिन गरेपछि भने लाभांश बितरण गर्न सक्ने छन् ।

    प्रकाशित मिति :पौष १९ २०७८ सोमवार - १४:३२:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij