Logo

२०८२ मंसिर ७ गते आइतवार

Logo

२०८२ मंसिर ७ गते आइतवार

Logo
गृहपृष्ठ
समाचार
राजनीति
विचार
मनाेरञ्जन
  • बैङ्क वित्त
    • बैङ्क
      बिमा
      सहकारी
  • खेलकुद
    भिडियो सेन्टर
  • अन्य
    • अन्तर्वार्ता
      पत्रपत्रिका
      बैदेशिक रोजगार
      बजार
      स्वास्थ्य
      शिक्षा
      साहित्य
      अन्तर्राष्ट्रिय
      सूचना प्रविधि
      यस धर्तीमा
      धर्म संस्कृती
      राशिफल
  • युनिकोड
    २०८२, मंसिर ७ गते
    • होमपेज
    • समाचार
    • राजनीति
    • विचार
    • मनाेरञ्जन
    • बैङ्क वित्त
    • बैङ्क बिमा सहकारी
    • खेलकुद
    • भिडियो सेन्टर
    • अन्य
    • अन्तर्वार्ता पत्रपत्रिका बैदेशिक रोजगार बजार स्वास्थ्य शिक्षा साहित्य अन्तर्राष्ट्रिय सूचना प्रविधि यस धर्तीमा धर्म संस्कृती राशिफल

    सर्च गर्नुहोस्

    पाटनस्थित मानसिक अस्तपालको निर्देशकमा डा.अनन्त अधिकारी नियुक्त

    पाटनस्थित मानसिक अस्तपालको निर्देशकमा डा.अनन्त अधिकारी नियुक्त


    खबरसेन्टर डेस्क
    पौष १९, २०७८ सोमवार
  • 5.7K
    Shares

    पाटनस्थित  मानसिक अस्तपालको निर्देशकमा डा.अनन्त अधिकारी नियुक्त
    images

    ललितपुर । ललितपुरको पाटनस्थित मानसिक अस्पताल को निर्देशकमा डा.अनन्त अधिकारी नियुक्त हुनुभएको छ । 

    आइतबार स्वास्थ्य मन्त्री बिरोध खतिवडाले  मन्त्रीस्तरीय निर्णयमार्फत डा.अधिकारीलाई मानसिक अस्पतालको निर्देशकमा नियुक्त गर्नुभएको हो । 

    यसअघिका निर्देशक डा. मोहनराज श्रेष्ठले गत महिना नै अनिवार्य अवकाश पाउनु भएपछि निर्देशक नियुक्त हुने सकेको थिएन । 

    डा. अधिकारीले आजबाट निर्देशकको जिम्मेवारी सम्हान्नु भएको छ ।  डा. अधिकारी यसअघि सोही अस्पतालमा प्रमुख कन्सलट्यान्ट हुनुहुन्थ्यो । उहाँ ११औँ तहको साइक्याटिक्स  चिकित्सक हुनुहुन्छ ।

     
     
     
     
     

    प्रकाशित मिति :पौष १९ २०७८ सोमवार - १३:४४:०८ बजे
    प्रतिक्रिया

    • सम्बन्धित विषय:

    • # अनन्त अधिकारी

    खबरसेन्टर डेस्क

    लेखकबाट थप

    images
    images
    ताजा अपडेट
    • जेनजी कार्यकर्तासँग प्रचण्डले भने: ‘अब तपाईंहरूलाई जिम्मेवारी सुम्पिने हो,
      जेनजी कार्यकर्तासँग प्रचण्डले भने: ‘अब तपाईंहरूलाई जिम्मेवारी सुम्पिने हो,
    • दल दर्ता गराउने कांग्रेसको निर्णय
      दल दर्ता गराउने कांग्रेसको निर्णय
    • चिसोले जम्यो म्याग्दीको पञ्चकुण्ड ताल
      चिसोले जम्यो म्याग्दीको पञ्चकुण्ड ताल
    • आज अमेरिकी डलरको मूल्य हालसम्मकै सबैभन्दा महँगो
      आज अमेरिकी डलरको मूल्य हालसम्मकै सबैभन्दा महँगो
    • आज शनिवार २०८२ मंसिर ६ गतेको राशिफल
      आज शनिवार २०८२ मंसिर ६ गतेको राशिफल
    images
    सम्बन्धित समाचार
    जेनजी कार्यकर्तासँग प्रचण्डले भने: ‘अब तपाईंहरूलाई जिम्मेवारी सुम्पिने हो,

    जेनजी कार्यकर्तासँग प्रचण्डले भने: ‘अब तपाईंहरूलाई जिम्मेवारी सुम्पिने हो,

    चिसोले जम्यो म्याग्दीको पञ्चकुण्ड ताल

    चिसोले जम्यो म्याग्दीको पञ्चकुण्ड ताल

    गोरखाका दीपक श्रेष्ठ लुम्बिनी विकास कोषको सदस्य सचिवमा नियुक्त

    गोरखाका दीपक श्रेष्ठ लुम्बिनी विकास कोषको सदस्य सचिवमा नियुक्त

    भोलेन्टियर फोर्सका संयोजक श्रेष्ठको चेतावनी- जेनजीको लोकेसन ट्र्याक गरेका छौँ, घर-घर घेर्छौँ

    भोलेन्टियर फोर्सका संयोजक श्रेष्ठको चेतावनी- जेनजीको लोकेसन ट्र्याक गरेका छौँ, घर-घर घेर्छौँ

    शान्ति प्रक्रियाको १९ वर्षसम्म द्वन्द्वपीडितले न्याय नपाएको भन्दै आयोगद्वारा चासो व्यक्त

    शान्ति प्रक्रियाको १९ वर्षसम्म द्वन्द्वपीडितले न्याय नपाएको भन्दै आयोगद्वारा चासो व्यक्त

    Logo

    दर्पण मल्टि मिडिया प्रा.लि.

    नयाँबजार, काठमाडौं
    फोन नं.: ०१–४९८७८५५, ९७०४५९०६०१
    News: khabarcenternepal@gmail.com 

    ADVT: marketing@khabarcenter.com

    सूचना विभाग दर्ता नं.
    १६६२/७६–७७

    प्रेस काउन्सिल सूचीकरण नं.
    ४६१/७६–७७

    प्रबन्ध निर्देशक
    भिमसेन बाबु श्रेष्ठ

    प्रधान सम्पादक
    उत्तम कुमार श्रेष्ठ

    हाम्रो टिम
    • हाम्रो बारेमा
    • अर्काइभ
    • युनिकोड

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij