Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

तीनकुनेमा बिजुली पोल आगलागी

तीनकुनेमा बिजुली पोल आगलागी


  • 3.5K
    Shares

    तीनकुनेमा बिजुली पोल आगलागी
    images

    काठमाडाैं । काठमाडाैंस्थित तीनकुनेमा रहेको बिजुलीको पोलमा आगलागी भएको छ । पोलमा बेरिएका तारको गुजुल्टोबाट आगो सल्किएको हो । 

    पछिल्लो समय काठमाडौं उपत्यकाका बिजुलीका पोलमा फेरि तारहरूको गुजुल्टो देखिन थालेको छ । दमकल प्रयोग गरेर तीनकुनेमा लागेको आगो चाहिँ निभाइएको छ।

    यस्ता घटना बारम्बार दोहारिइरहँदा पनि सरोकारवालाहरूले खासै ध्यान दिन सकेका छैनन् ।

    प्रकाशित मिति :पौष १९ २०७८ सोमवार - १२:५७:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij