Logo

२०८२ फाल्गुण २८ गते बिहिवार

२०८२ फाल्गुण २८ गते बिहिवार

मेडिकल कलेजले अतिरिक्त शुल्क माग गरेपछि विद्यार्थीहरू आन्दोलित, विद्यार्थीले लगाईदिए भोटे ताल्चा

मेडिकल कलेजले अतिरिक्त शुल्क माग गरेपछि विद्यार्थीहरू आन्दोलित, विद्यार्थीले लगाईदिए भोटे ताल्चा

  • 6.1K
    Shares

    मेडिकल कलेजले अतिरिक्त शुल्क माग गरेपछि विद्यार्थीहरू आन्दोलित, विद्यार्थीले लगाईदिए भोटे ताल्चा

    काठमाडौं मेडिकल कलेजमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन्। अतिरिक्त शुल्क लिएको विरोधमा विद्यार्थीले तालाबन्दी गरेका हुन् ।

    राष्ट्रिय चिकित्सा शिक्षा आयोगले एमबिबिएस र बिडिएस संकायमा ४० लाखसम्म शुल्क लिन पाइने व्यवस्था गरेको छ । निर्धारित शुल्कभन्दा करिब २० लाख अतिरिक्त शुल्क लिएको भन्दै विद्यार्थीहरु निरन्तरविरोधमा छन् ।

    आइतबार विद्यार्थी, अभिभावक र संयुक्त विद्यार्थी संगठनले भक्तपुरको दुवाकोटमा रहेको कलेज भवनमा तालाबन्दी गरेका हुन्।

    प्रकाशित मिति :पौष १९ २०७८ सोमवार - ११:४८:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij