Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

दुई कम्पनीको शेयरमूल्य सकरात्मक सर्किटमा, कुनको कति प्रतिशतले वृद्धि ?

दुई कम्पनीको शेयरमूल्य सकरात्मक सर्किटमा, कुनको कति प्रतिशतले वृद्धि ?


  • 4.6K
    Shares

    दुई कम्पनीको शेयरमूल्य सकरात्मक सर्किटमा, कुनको कति प्रतिशतले वृद्धि ?
    images

    साताको पहिलो कारोबारको दिन (आइतबार) नेपाल स्टक एक्सेन्च(नेप्से)मा दुई कम्पनीको शेयरमूल्य सकरात्मक सर्किट लेभमा वृद्धि भएको छ ।

    आज मध्य भोटेकोशी जलविद्युत कम्पनी र राष्ट्रिय बीमा कम्पनीको शेयरमूल्य सकरात्मक सर्किट लेभमा बढेको हो ।

    मध्य भोटेकोशी जलविद्युतको शेयरमूल्य ९.९७ प्रतिशतले बढेर प्रतिकित्ताको मूल्य रु.१६१ र राष्ट्रिय बीमा कम्पनीको शेयरमूल्य प्रतिकित्तामा ९.९४ प्रतिशतले बढेर रु.१८ हजार ८०० पुगेको छ ।

    प्रकाशित मिति :पौष १८ २०७८ आइतवार - १२:५२:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij