Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

ट्रकले ठक्कर दिँदा एककाे मृत्यु

ट्रकले ठक्कर दिँदा एककाे मृत्यु


  • 4.7K
    Shares

    ट्रकले ठक्कर दिँदा एककाे मृत्यु
    images

    दाङ । दाङमा ट्रकले ठक्कर दिँदा एककाे मृत्यु भएकाे छ ।

    मृत्यु हुनेमा अन्दाजी ६० वर्षीय पुरुष रहेका छन् । उनकाे सनाखत हुन भने बाँकी नै छ ।

    राप्ती गाउँपालिका-५ लठुवामा राति करिब १० बजेतिर पैदल हिँडिरहेका उनलाई लु १ ख ९६४७ नम्बरकाे मिनीट्रकले ठक्कर दिएकाे जिल्ला प्रहरी कार्यालय दाङले जनाएकाे छ ।

    ठक्करबाट गम्भीर घाइते भएका उनकाे उपचारकाे क्रममा अस्पतालमा मृत्यु भएकाे हाे । फरार ट्रक चालककाे खाेजी भइरहेकाे प्रहरीले जनाएकाे छ ।
     

    प्रकाशित मिति :पौष १८ २०७८ आइतवार - ११:०८:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij