Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य


  • 9.8K
    Shares

    घट्यो सुनको मूल्य

    काठमाडौं । बुधबार सुनको मूल्य तोलाको ९५ हजार १ सय रुपैयाँमा कायम छ । अघिल्लो दिन सुन ९५ हजार २ सयमा कारोबार भएको थियो ।

    आज चाँदीको मूल्य १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य मंगलबारको तुलनामा १० रुपैयाँले बढी हो ।

    अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

    प्रकाशित मिति :मंसिर ३ २०७७ बुधवार - ११:३५:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij