Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

चिसोबाट बच्न राति कोइला बालेर सुत्दा स्वास्थ्य निर्देशनालयका कर्मचारीसहित ४ जनाको मृत्यु

चिसोबाट बच्न राति कोइला बालेर सुत्दा स्वास्थ्य निर्देशनालयका कर्मचारीसहित ४ जनाको मृत्यु


  • 7.9K
    Shares

    चिसोबाट बच्न राति कोइला बालेर सुत्दा स्वास्थ्य निर्देशनालयका कर्मचारीसहित ४ जनाको मृत्यु
    images

    सुर्खेत ।  चिसोबाट बच्न राति कोइला बालेर सुत्दा सुर्खेतमा एकै परिवारका ४ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालय,सुर्खेतमा कार्यालय सहयोगीको काम गर्दै आउनुभएका धन प्रसाद भट्टराईसहित उहाँको परिवारका ४ जनाको गएराति मृत्यु भएको हो । 

    कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रबिन खड्काका अनुसार  कालीकोटको खाडाचक्र घर भएका धनप्रसाद भट्टराई ३ वर्षदेखि अस्वास्थ्य निर्देशनालयको मेडिकल स्टोरमा काम गर्दै आउनु भएको थियो । 

    मृत्यु हुनेका धनप्रसादसहित धनप्रसादकी आमा ६० वर्षीया कोकिला भट्टराई, दिदी नन्दकली  र उनका तीन महिनाको छोरा छन् ।
     

    प्रकाशित मिति :पौष १५ २०७८ बिहिवार - १०:३५:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij