Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

नर्सिङ कार्यक्रमको निःशुल्क छात्रवृत्ति भर्ना प्रक्रियाको नतिजा प्रकाशित

नर्सिङ कार्यक्रमको निःशुल्क छात्रवृत्ति भर्ना प्रक्रियाको नतिजा प्रकाशित


  • 3.9K
    Shares

    नर्सिङ कार्यक्रमको निःशुल्क छात्रवृत्ति भर्ना प्रक्रियाको नतिजा प्रकाशित
    images

    काठमाडौं । सिटिइभिटी बागमती प्रदेश कार्यलयले प्रमाणपत्र तह नर्सिङ कार्यक्रमको निःशुल्क छात्रवृत्ति तर्फको भर्ना प्रक्रियाको नतिजा प्रकाशित गरेको छ । शैक्षिक सत्र २०७८/०७९ का लागि प्रमाणपत्र तह नर्सिङको निःशुल्क छात्रवृत्ति छनोटमा परेका अवेदकहरुको नतिजा प्रकाशित गरेको हो । 

    परिषद्ले प्रमाणपत्र तह नर्सिङको निःशुल्क छात्रवृत्ति छनोटका लागि तोकिएको मिति र समय भित्र अनलाइन फाराम भरेका योग्य आवेदकहरु मध्येबाट उल्लेखित सूचना अनुसार योग्यता क्रम तोकी नतिजा प्रकाशन गरेको जनाएको छ ।

    साथै निःशुल्क छात्रवृत्तिमा छनोट भएका मुख्य प्रशिक्षार्थीहरुले सिफारिस गरिएको शिक्षण संस्थामा पुस २८ गतेभित्र आवश्यक कागजातहरु सहित भर्ना भइ सक्नुपर्ने छ ।

    1313.jpg

    प्रकाशित मिति :पौष १५ २०७८ बिहिवार - १०:२३:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij