Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

हिउँ परेपछि चन्द्रागिरीको शेयर मूल्य पनि बढ्यो, प्रतिकित्ता कति पुग्यो ?

हिउँ परेपछि चन्द्रागिरीको शेयर मूल्य पनि बढ्यो, प्रतिकित्ता कति पुग्यो ?


  • 6.0K
    Shares

    हिउँ परेपछि चन्द्रागिरीको शेयर मूल्य पनि बढ्यो, प्रतिकित्ता कति पुग्यो ?
    images

    काठमाण्डौ । बुधबार प्रिओपन सेसनमा नेप्से करिव २ अंकले बढेर बजार बन्द भएको छ । नेप्से बढेपनि कारोबार कम्पनी र कारोबार रकम भने १३ लाखमा झरेको छ ।

    मंगलबार पनि नेप्से सामान्य अंकले घटेर बजार बन्द भएको थियो । आज ७ कम्पनीहरुको मात्र शेयर खरिद विक्री भएको छ भने जस मध्य ३ कम्पनीहरुको शेयर मूल्य बढ्दा बाँकी दूई कम्पनीहरुको शेयर मूल्य घटेको छ भने दुई कम्पनीहरुको शेयर मूल्य यथावत रहेको छ ।

    चन्द्रागिरीमा हिँउ परेर पर्यटक बढ्ने भएपछि त्यसको असर चन्द्रागिरीको शेयरमा पनि परेको छ । यो कम्पनीको आज शेयर मूल्य करिव २ प्रतिशतले बढेको छ ।

    प्रकाशित मिति :पौष १४ २०७८ बुधवार - १३:४६:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij