Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

गरिमा विकास बैंकको ७ अर्ब बराबरको ऋणपत्र बाँडफाँड, कसरी हेर्ने रिजल्ट ?

गरिमा विकास बैंकको ७ अर्ब बराबरको ऋणपत्र बाँडफाँड, कसरी हेर्ने रिजल्ट ?


  • 5.5K
    Shares

    गरिमा विकास बैंकको ७ अर्ब बराबरको ऋणपत्र बाँडफाँड, कसरी हेर्ने रिजल्ट ?
    images

    गरिमा विकास बैंकको ऋणपत्र बाँडफाँड भएको छ । बैंकले ७ वर्षे अवधि तथा वार्षिक ८.७५ प्रतिशत ब्याजदर भएको ‘गरिमा डिबेञ्चर २०८५’ ऋणपत्र बाँडफाँड गरेको हो ।

    बैंकले १००० रुपैयाँ अंकित मूल्यका १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्काशन गरेकोमा ६ लाख कित्ता व्यक्तिगत तबरबाट र ४ लाख कित्ता सर्वसाधारणहरुको लागि मंसिर १६ गतेदेखि पुष १ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरेको थियो । बैंकले रितपूर्वक परेको आवेदनहरुमध्ये ५ लाख ३२ हजार १२४ कित्ता पुष १३ गते बाँडफाँड गरेको हो । उक्त ऋणपत्र बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

    आवेदकले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट संचालित मेरो शेयर वेबसाइट https://meroshare.cdsc.com.np/#/login  बाट रिजल्ट हेर्न सक्नेछन् । 

    प्रकाशित मिति :पौष १४ २०७८ बुधवार - १२:१०:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij