२०८२ मंसिर ७ गते आइतवार
काठमाडौँ । नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले करारमा नियुक्तिका लागि स्टाफ नर्स र प्रयोगशाला प्राविधिक माग गरेको छ ।
बुधबार सूचना प्रकाशन गरी आँखा अस्पतालले १ जना स्टाफ नर्स र १ ल्याब टेक्निसियनका लागि आवेदन माग गरेको हो ।
आवश्यक योग्यता भएकाले बाओडाटा अनुभव पेश गरी पुस २० गतेसम्म दरखास्त पेश गर्न भनिएको छ ।

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij