Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

चिकित्सा शिक्षा आयोगको स्नातक तहको सेल्फ अप्राइजल पेस गर्न आग्रह

चिकित्सा शिक्षा आयोगको स्नातक तहको सेल्फ अप्राइजल पेस गर्न आग्रह


  • 4.2K
    Shares

    चिकित्सा शिक्षा आयोगको स्नातक तहको सेल्फ अप्राइजल पेस गर्न आग्रह
    images

    काठमाडौं । चिकित्सा शिक्षा आयोग (मापदण्ड तथा प्रत्यायन निर्देशनालय)ले स्नातक तहको सेल्फ अप्राइजल पेसका लागि सूचित गरेको छ । स्नातक तहको अनलाइन सेल्फ अप्राइजल पेस गर्नका लागि चिकित्सा शिक्षा अध्यापन गर्ने सबै विश्वविद्यालय, प्रतिष्ठान, शिक्षण संस्थालाई सूचित गरेको हो ।


    चिकित्सा शिक्षा अध्यापन गर्ने संस्थाहरुले पुस २० गतेदेखि माग ७ गतेभित्र स्नातक तहको अनलाइन सेल्फ अप्राइजल पेस गर्नुपर्ने छ । साथै कुनै पनि शिक्षण संस्थाले अनलाइन विवरण पेस नगरेमा सो संस्थाको सिट निर्धारण गर्न आयोग बाध्य नहुने जनाएको छ ।

    प्रकाशित मिति :पौष १४ २०७८ बुधवार - १०:३२:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij