२०८२ माघ १० गते शनिवार
मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक २.२१ अंकले बढेको छ। सोमबार ६९.७७ अंक घटेर २५२१.६६ विन्दुमा बन्द भएको नेप्से आज सो सेसनमा २.२१ अंक बढेर २५२३.८७ विन्दुमा पुगेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स पनि ०.३१ अंकले बढेको छ।
मंगलबार प्रि ओपन सेसनमा १५ कम्पनीको १८ लाख ५६ हजार २३३ रुपैयाँ ५० पैसा बराबरको १ हजार ७४२ कित्ता सेयर खरिदबिक्री भएको छ।
कारोबारमा आएकामध्ये ६ कम्पनीको सेयरमूल्य बढेको छ भने ८ कम्पनीको सेयरमूल्य घटेको छ। एउटा कम्पनीको सेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij