Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

पछिल्ला २४ घण्टा २७१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, १ जनाको मृत्यु

पछिल्ला २४ घण्टा २७१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, १ जनाको मृत्यु


  • 3.7K
    Shares

    पछिल्ला २४ घण्टा २७१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, १ जनाको मृत्यु
    images

    काठमाडौं। देशभर थप २७१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १० हजार ८८६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २५१ र एन्टिजेन विधिबाट २० जनामा सङ्क्रमण पुष्टि भएको हो।

    यही अवधिमा थप २२५ जना संक्रमणमुक्त भएका छन्। नेपाल हालसम्म कूल सङ्क्रमितमध्ये ८ लाख ११ हजार ५ जना संक्रमणमुत्त भइसकेका छन्। नेपालमा निको हुने दर ९८ प्रतिशत रहेको छ। हाल देशभर ४ हजार ९३१ जना सक्रिय संक्रमित रहेका छन्। यस्तै थाप १ जनाको मृत्यु भएको छ। 

    प्रकाशित मिति :पौष १२ २०७८ सोमवार - १६:०८:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij