Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

शेयर बजार एकैदिनमा करिब ७० अंकले घट्यो, कारोबार रकम भने वृद्धि

शेयर बजार एकैदिनमा करिब ७० अंकले घट्यो, कारोबार रकम भने वृद्धि


  • 5.1K
    Shares

    शेयर बजार एकैदिनमा करिब ७० अंकले घट्यो, कारोबार रकम भने वृद्धि

    पछिल्लो चार दिनमा २३२ अंकले बढेको शेयर बजार साताको दोस्रो कारोबारको दिन (सोमबार) एकैदिनमा ६९.७७ अंकले घटेको छ ।

    नेपाल स्टक एक्सचेञ्जका (नेप्से) परिसूचक ६९.७७ अंकले घटेर  २५२१.६५ विन्दुमा पुगेको छ । नेप्से २.६९ प्रतिशतले घटेको हो । 

    कारोबारमा आएका कूल २३८ वटा कम्पनीको १ करोड २ लाख ९२ हजार २२६  ८६ लाख कित्ता शेयर खरिदबिक्री हुँदा ५ अर्ब ६० करोड १७ लाख बढीको कारोबार भएको छ ।

    आइतबार नबिल बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । बैंकको ३० करोड ६० बढीको कारोबार भएको हो । 

    आज २ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीहरूमध्ये मध्य भोटेकोशी र गोर्खाज फाइनान्स रहेका छन् । 

    यस दिन जोशी हाइड्रोपाव।कम्पनी लिमिटेडको शेयरमूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको शेयरमूल्य ८.५४ प्रतिशतले घटेर ३ सय रूपैयाँमा झरेको छ । 

    प्रकाशित मिति :पौष १२ २०७८ सोमवार - १६:०२:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij