Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

ट्रेजरी बिल भनेको के हो ? २१ अर्ब १० करोडको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक, आजै बाेलकबाेल

ट्रेजरी बिल भनेको के हो ? २१ अर्ब १० करोडको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक, आजै बाेलकबाेल


  • 6.1K
    Shares

    ट्रेजरी बिल भनेको के हो ? २१ अर्ब १० करोडको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक, आजै बाेलकबाेल

    नेपाल राष्ट्र बैंकले २१ अर्ब १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ दिनकाे अवधिकाे लागि ९ अर्ब १० कराेड रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे ।

    उक्त ट्रेजरी बिल चैत्र १५ गते परिपक्क हुनेछ । बैंकले १८२ दिनकाे अवधिकाे लागि १० अर्ब रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल २०७९ साल असार १४ गते परिपक्क हुनेछ ।

    त्यस्तै, बैंकले ३६४ दिनकाे अवधिकाे लागि २ अर्ब रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल २०७९ साल पाैष १२ गते परिपक्क हुनेछ ।

    राष्ट्र बैंकका अनुसार याे ट्रेजरी बिल आज (पाैष १२ गते, साेमबार) दिउँसो २ बजे बोलकबाेल भएर भाेलि पाैष १३ गते, मंगलबार बिक्री हुनेछ ।

    ट्रेजरी बिल भनेको के हो ?

    ट्रेजरी बिल एक वर्ष वा एक वर्षन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन् ।

    ट्रेजरी बिलकाे बारेमा अन्य विवरण यस प्रकारकाे छ :

    1.jpg

     

    प्रकाशित मिति :पौष १२ २०७८ सोमवार - १२:०३:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij