Logo

२०८२ मंसिर ७ गते आइतवार

Logo

२०८२ मंसिर ७ गते आइतवार

Logo
गृहपृष्ठ
समाचार
राजनीति
विचार
मनाेरञ्जन
  • बैङ्क वित्त
    • बैङ्क
      बिमा
      सहकारी
  • खेलकुद
    भिडियो सेन्टर
  • अन्य
    • अन्तर्वार्ता
      पत्रपत्रिका
      बैदेशिक रोजगार
      बजार
      स्वास्थ्य
      शिक्षा
      साहित्य
      अन्तर्राष्ट्रिय
      सूचना प्रविधि
      यस धर्तीमा
      धर्म संस्कृती
      राशिफल
  • युनिकोड
    २०८२, मंसिर ७ गते
    • होमपेज
    • समाचार
    • राजनीति
    • विचार
    • मनाेरञ्जन
    • बैङ्क वित्त
    • बैङ्क बिमा सहकारी
    • खेलकुद
    • भिडियो सेन्टर
    • अन्य
    • अन्तर्वार्ता पत्रपत्रिका बैदेशिक रोजगार बजार स्वास्थ्य शिक्षा साहित्य अन्तर्राष्ट्रिय सूचना प्रविधि यस धर्तीमा धर्म संस्कृती राशिफल

    सर्च गर्नुहोस्

    पछिल्लो २४ घण्टामा २१९ जनामा संक्रमण पुष्टि, कतिको मृत्यु ?

    पछिल्लो २४ घण्टामा २१९ जनामा संक्रमण पुष्टि, कतिको मृत्यु ?


    खबरसेन्टर डेस्क
    पौष ११, २०७८ आइतवार
  • 3.7K
    Shares

    पछिल्लो २४ घण्टामा २१९ जनामा संक्रमण पुष्टि, कतिको मृत्यु ?
    images

    पछिल्लो २४ घण्टामा देशभर  कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार २१३ पीसीआर  र ६ एन्टिजेन परीक्षणबाट कोरोना संक्रमण पुष्टि भएको हो। 

    २४ घण्टामा ९ हजार ८७७ जनाको परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जसमा पीसीआर परीक्षण ७ हजार १८० र एन्टिजेन परीक्षण ३ हजार ९७ भएको छ। पछिल्लो २४ घण्टामा ३८३ जना कोरोनामुक्त भएका छन् । २४ घण्टामा कोरोनाबाट २ जनाको मृत्यु भएको छ ।

    अहिले देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ९०६ छ । महामारीको दोस्रो लहर सुरु भएयता निकै लामो समपछि सक्रिय संक्रमितको संख्या ५ हजारबाट ‌ओरालो लागेको हो । शुक्रबारसम्म ५ हजार भन्दा माथि रहेकोमा शनिबारबाट ५ हजार भन्दा कममा आएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणबाट ८ लाख २७ हजार २७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  एन्टिजेन परीक्षणबाट ९६ हजार १३१  जनामा संक्रमण पुष्टि भएको छ। हालसम्म ८ लाख १० हजार ७८० जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ५८५ पुगेको छ ।

    २४  घण्टामा ७६ हजार ३३० जनाले खोप लगाएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

     
     
     
     
     

    प्रकाशित मिति :पौष ११ २०७८ आइतवार - १६:०५:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    लेखकबाट थप

    images
    images
    ताजा अपडेट
    • जेनजी कार्यकर्तासँग प्रचण्डले भने: ‘अब तपाईंहरूलाई जिम्मेवारी सुम्पिने हो,
      जेनजी कार्यकर्तासँग प्रचण्डले भने: ‘अब तपाईंहरूलाई जिम्मेवारी सुम्पिने हो,
    • दल दर्ता गराउने कांग्रेसको निर्णय
      दल दर्ता गराउने कांग्रेसको निर्णय
    • चिसोले जम्यो म्याग्दीको पञ्चकुण्ड ताल
      चिसोले जम्यो म्याग्दीको पञ्चकुण्ड ताल
    • आज अमेरिकी डलरको मूल्य हालसम्मकै सबैभन्दा महँगो
      आज अमेरिकी डलरको मूल्य हालसम्मकै सबैभन्दा महँगो
    • आज शनिवार २०८२ मंसिर ६ गतेको राशिफल
      आज शनिवार २०८२ मंसिर ६ गतेको राशिफल
    images
    सम्बन्धित समाचार
    जेनजी कार्यकर्तासँग प्रचण्डले भने: ‘अब तपाईंहरूलाई जिम्मेवारी सुम्पिने हो,

    जेनजी कार्यकर्तासँग प्रचण्डले भने: ‘अब तपाईंहरूलाई जिम्मेवारी सुम्पिने हो,

    चिसोले जम्यो म्याग्दीको पञ्चकुण्ड ताल

    चिसोले जम्यो म्याग्दीको पञ्चकुण्ड ताल

    गोरखाका दीपक श्रेष्ठ लुम्बिनी विकास कोषको सदस्य सचिवमा नियुक्त

    गोरखाका दीपक श्रेष्ठ लुम्बिनी विकास कोषको सदस्य सचिवमा नियुक्त

    भोलेन्टियर फोर्सका संयोजक श्रेष्ठको चेतावनी- जेनजीको लोकेसन ट्र्याक गरेका छौँ, घर-घर घेर्छौँ

    भोलेन्टियर फोर्सका संयोजक श्रेष्ठको चेतावनी- जेनजीको लोकेसन ट्र्याक गरेका छौँ, घर-घर घेर्छौँ

    शान्ति प्रक्रियाको १९ वर्षसम्म द्वन्द्वपीडितले न्याय नपाएको भन्दै आयोगद्वारा चासो व्यक्त

    शान्ति प्रक्रियाको १९ वर्षसम्म द्वन्द्वपीडितले न्याय नपाएको भन्दै आयोगद्वारा चासो व्यक्त

    Logo

    दर्पण मल्टि मिडिया प्रा.लि.

    नयाँबजार, काठमाडौं
    फोन नं.: ०१–४९८७८५५, ९७०४५९०६०१
    News: khabarcenternepal@gmail.com 

    ADVT: marketing@khabarcenter.com

    सूचना विभाग दर्ता नं.
    १६६२/७६–७७

    प्रेस काउन्सिल सूचीकरण नं.
    ४६१/७६–७७

    प्रबन्ध निर्देशक
    भिमसेन बाबु श्रेष्ठ

    प्रधान सम्पादक
    उत्तम कुमार श्रेष्ठ

    हाम्रो टिम
    • हाम्रो बारेमा
    • अर्काइभ
    • युनिकोड

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij