Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

हुम्लाका बस्तीमा बिहानैदेखि हिमपात

हुम्लाका बस्तीमा बिहानैदेखि हिमपात


  • 6.1K
    Shares

    • images
    हुम्लाका बस्तीमा बिहानैदेखि हिमपात
    images

    हुम्ला । हिमाली जिल्ला हुम्लामा आज शनिबार बिहानदेखि हिमपात भएको छ । यस वर्षको पहिलो हिमपातका कारण चिसो समेत अत्यधिक बढेको छ । जिल्लाका विभिन्न स्थानमा अत्यधिक चिसो बढेका कारण सर्वसाधारणको जीवनयर्चा थप कष्टकर भएको छ ।

    zzz.jpgxxx.jpg

    प्रकाशित मिति :पौष १० २०७८ शनिवार - १०:३७:२१ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij