Logo

२०८२ मंसिर ७ गते आइतवार

Logo

२०८२ मंसिर ७ गते आइतवार

Logo
गृहपृष्ठ
समाचार
राजनीति
विचार
मनाेरञ्जन
  • बैङ्क वित्त
    • बैङ्क
      बिमा
      सहकारी
  • खेलकुद
    भिडियो सेन्टर
  • अन्य
    • अन्तर्वार्ता
      पत्रपत्रिका
      बैदेशिक रोजगार
      बजार
      स्वास्थ्य
      शिक्षा
      साहित्य
      अन्तर्राष्ट्रिय
      सूचना प्रविधि
      यस धर्तीमा
      धर्म संस्कृती
      राशिफल
  • युनिकोड
    २०८२, मंसिर ७ गते
    • होमपेज
    • समाचार
    • राजनीति
    • विचार
    • मनाेरञ्जन
    • बैङ्क वित्त
    • बैङ्क बिमा सहकारी
    • खेलकुद
    • भिडियो सेन्टर
    • अन्य
    • अन्तर्वार्ता पत्रपत्रिका बैदेशिक रोजगार बजार स्वास्थ्य शिक्षा साहित्य अन्तर्राष्ट्रिय सूचना प्रविधि यस धर्तीमा धर्म संस्कृती राशिफल

    सर्च गर्नुहोस्

    ओमीक्रोनसँगै डेल्मीक्रोन भेरियन्टको चिन्ता, के हो डेल्मीक्रोन ?

    ओमीक्रोनसँगै डेल्मीक्रोन भेरियन्टको चिन्ता, के हो डेल्मीक्रोन ?


    खबरसेन्टर डेस्क
    पौष १०, २०७८ शनिवार
  • 3.7K
    Shares

    ओमीक्रोनसँगै डेल्मीक्रोन भेरियन्टको चिन्ता, के हो डेल्मीक्रोन ?
    images

    काठमाडौँ । कोभिड–१९ को नयाँ भेरियन्ट ओमीक्रोन विश्वका करिब १०० मुलुकमा फैलिएको छ । अहिले संक्रमण उच्च भएका ठाउँमा यसअघिकै डेल्टा र साथमा ओमीक्रोन भेरियन्ट तीब्र रुपमा फैलिएको छ। 

    अहिले ओमीक्रोन भेरियन्टको चर्चा चलिरहेका बेला अहिलेडेल्मीक्रोन भेरियन्टको चर्चा भइरहेको छ । डेल्टा र ओमीक्रोन एक साथ फैलिएका ठाउँमाडेल्मीक्रोन भेरियन्ट समे देखिएको विज्ञहरुले बताएका छन् । अमेरिका र युरोपियन मुलुकमा अहिले कोरोना संक्रमण तीब्र गतिमा फैलनुमाडेल्मीक्रोन भेरियन्ट जिम्मेवार रहेको आशंका विज्ञहरुको छ। 

    के हो डेल्मीक्रोन ?

    डेल्टा र ओमीक्रोन भेरियन्ट एकै व्यक्तिमा संक्रमण भएर दुवैको स्पाइक प्रोटिन मिलेर अर्काे सुपर भेरियन्ट बन्नेबारे विज्ञहरुले यसअघि नै चर्चा गरेका थिए । यस भेरियन्टलाई मिलाएरडेल्मीक्रोन नाम दिइएको हो । 

    रोग प्रतिरोधी क्षमता कमजोर भएका व्यक्तिमा दुवै भेरियन्ट एक साथ प्रवेश गर्न सक्ने चिकित्सकहरुले बताएका छन् । उक्त व्यक्तिको शरीरमा दुवै भेरियन्ट मिलेर अर्काे सुपर भेरियन्ट बन्ने विज्ञहरु बताउँछन् । 

    यी दुवै भेरियन्टलाई विज्ञहरु जुम्ल्याहा भाइरस मान्छन् । जब दुवैको स्पाइक प्रोटिनको मिश्रण हुन्छ, यसबाट नयाँ भेरियन्टको जन्म हुने र त्यो खतरनाक पनि हुनसक्ने आँकलन वैज्ञानिकहरुको छ । 

    दुवै भेरियन्टले जिन साटासाट गर्ने र नयाँ भेरियन्टको विकास हुने वैज्ञानिकहरुको भनाइ छ । अहिले कोरोना संक्रमण उच्च भएका दक्षिण अफ्रिका बाहेकका मुलुकमा डेल्टा भेरियन्ट नै कारक देखिएको छ । तर डेल्टा र ओमीक्रोन मिलेर नयाँडेल्मीक्रोन भेरियन्ट निर्माण भई यसैका कारण संक्रमण फैलिएको कुरालाई पनि नकार्न नसकिने विज्ञहरु बताउँछन्। 

     
     
     
     
     

    प्रकाशित मिति :पौष १० २०७८ शनिवार - १०:२४:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    लेखकबाट थप

    images
    images
    ताजा अपडेट
    • जेनजी कार्यकर्तासँग प्रचण्डले भने: ‘अब तपाईंहरूलाई जिम्मेवारी सुम्पिने हो,
      जेनजी कार्यकर्तासँग प्रचण्डले भने: ‘अब तपाईंहरूलाई जिम्मेवारी सुम्पिने हो,
    • दल दर्ता गराउने कांग्रेसको निर्णय
      दल दर्ता गराउने कांग्रेसको निर्णय
    • चिसोले जम्यो म्याग्दीको पञ्चकुण्ड ताल
      चिसोले जम्यो म्याग्दीको पञ्चकुण्ड ताल
    • आज अमेरिकी डलरको मूल्य हालसम्मकै सबैभन्दा महँगो
      आज अमेरिकी डलरको मूल्य हालसम्मकै सबैभन्दा महँगो
    • आज शनिवार २०८२ मंसिर ६ गतेको राशिफल
      आज शनिवार २०८२ मंसिर ६ गतेको राशिफल
    images
    सम्बन्धित समाचार
    जेनजी कार्यकर्तासँग प्रचण्डले भने: ‘अब तपाईंहरूलाई जिम्मेवारी सुम्पिने हो,

    जेनजी कार्यकर्तासँग प्रचण्डले भने: ‘अब तपाईंहरूलाई जिम्मेवारी सुम्पिने हो,

    चिसोले जम्यो म्याग्दीको पञ्चकुण्ड ताल

    चिसोले जम्यो म्याग्दीको पञ्चकुण्ड ताल

    गोरखाका दीपक श्रेष्ठ लुम्बिनी विकास कोषको सदस्य सचिवमा नियुक्त

    गोरखाका दीपक श्रेष्ठ लुम्बिनी विकास कोषको सदस्य सचिवमा नियुक्त

    भोलेन्टियर फोर्सका संयोजक श्रेष्ठको चेतावनी- जेनजीको लोकेसन ट्र्याक गरेका छौँ, घर-घर घेर्छौँ

    भोलेन्टियर फोर्सका संयोजक श्रेष्ठको चेतावनी- जेनजीको लोकेसन ट्र्याक गरेका छौँ, घर-घर घेर्छौँ

    शान्ति प्रक्रियाको १९ वर्षसम्म द्वन्द्वपीडितले न्याय नपाएको भन्दै आयोगद्वारा चासो व्यक्त

    शान्ति प्रक्रियाको १९ वर्षसम्म द्वन्द्वपीडितले न्याय नपाएको भन्दै आयोगद्वारा चासो व्यक्त

    Logo

    दर्पण मल्टि मिडिया प्रा.लि.

    नयाँबजार, काठमाडौं
    फोन नं.: ०१–४९८७८५५, ९७०४५९०६०१
    News: khabarcenternepal@gmail.com 

    ADVT: marketing@khabarcenter.com

    सूचना विभाग दर्ता नं.
    १६६२/७६–७७

    प्रेस काउन्सिल सूचीकरण नं.
    ४६१/७६–७७

    प्रबन्ध निर्देशक
    भिमसेन बाबु श्रेष्ठ

    प्रधान सम्पादक
    उत्तम कुमार श्रेष्ठ

    हाम्रो टिम
    • हाम्रो बारेमा
    • अर्काइभ
    • युनिकोड

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij