Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

विश्वविद्यालय अनुदान आयोगद्धारा १५ पदका लागि आवेदन माग

विश्वविद्यालय अनुदान आयोगद्धारा १५ पदका लागि आवेदन माग


  • 11.0K
    Shares

    विश्वविद्यालय अनुदान आयोगद्धारा १५ पदका लागि आवेदन माग
    images

    काठमाडौं । विश्वविद्यालय अनुदान आयोगले आन्तरिक प्रतियोगिता र खुला तथा समावेशी पदहरुका लागि आवेदन माग गरेको छ । लोकसेवा आयोगको सहमतिमा केही पदहरुमा प्रतियोगात्मक परीक्षाद्धारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले आवेदन माग गरेको हो ।

    प्रतियोगात्मक लिखित परीक्षा लोक सेवा आयोगबाटै सञ्चालन हुने समेत जनाएको छ । साथै योग्यता पुगेका व्याक्तिले पुस २९ गतेभित्र सामान्य शुल्कमा र दोब्बर शुल्कको हकमा थप ७ दिन भित्र आवेदन दिन सकिने जनाएको छ ।

    त्यसैगरी आयोगले कार्यक्षमताको मूल्याङ्कनको आधारमा बढुवा गरी पदपूर्ति समेत गर्ने जनाएको छ । कर्मचारी नियमावली,२०७८ बमोजिम आयोगमा रिक्त रहेका पदमा बढुवा गर्ने जनाएको हो ।

    1111.jpg22.jpg333.jpg

    प्रकाशित मिति :पौष १० २०७८ शनिवार - १०:१७:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij