Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

आजदेखि राष्ट्र बैकले बजारमा ल्यायो रु.५०० को नयाँ नोट, यस्ता छन् विशेषताहरु

आजदेखि राष्ट्र बैकले बजारमा ल्यायो रु.५०० को नयाँ नोट, यस्ता छन् विशेषताहरु


  • 8.4K
    Shares

    आजदेखि राष्ट्र बैकले बजारमा ल्यायो रु.५०० को नयाँ नोट, यस्ता छन् विशेषताहरु

    नेपाल राष्ट्र बैंकले आज पुस ९ गतेदेखि रु. ५०० को नयाँ नोट बजारमा ल्याएको छ। 

    बैंकले साविककै आकार तथा रङमा संकेत नं. छ/६८ ०००००१ देखि झर४२ ९९९९९९ सम्म, ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५०० रुपैयाँ पाँच सय तुरुन्त पाइनेछ।’ भन्ने प्रतिज्ञामूलक वाक्यांशसहितको नयाँ नोट प्रचलनमा ल्याएको हो।

    यस्ता छन् नयाँ नोटका विशेषताहरु: 

    nn.jpg

    राष्ट्र बैंकका अनुसार यसअघि २०७५ साल वैशाख १२ गतेदेखि Series २०७३ रुपैयाँ ५०० दरको बैंकनोट संकेत नं. ङ/४६ ०००००१ देखि छ/४० ९९९९९९ सम्म प्रचलनमा ल्याइने भनी सूचना प्रकाशित गरिएकोमा संकेत नं. ङ/४६ ०००००१ देखि छ/३७ ९९९९९९ सम्म मात्र प्रचलनमा ल्याइएको थियो। 

    प्रकाशित मिति :पौष ९ २०७८ शुक्रवार - १२:५४:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij