Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

पछिल्लो २४ घण्टामा, भारतमा थपिए ३५८ ओमिक्रोन सङ्क्रमित

पछिल्लो २४ घण्टामा, भारतमा थपिए ३५८ ओमिक्रोन सङ्क्रमित


  • 3.1K
    Shares

    पछिल्लो २४ घण्टामा, भारतमा थपिए ३५८ ओमिक्रोन सङ्क्रमित
    images

    भारतमा पछिल्लो २४ घन्टामा कोरोनाभाइरस संक्रमितको थपिएको संख्या मात्र ६ हजार ६ सय ५० रहेको छ । यही समयमा ३ सय ७४ जनाको कोरोनाभाइरसका कारण निधन पनि भएको छ । 

    कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनले भारतमा खतराको घन्टी बजाएको छ । ओमिक्रोनका संक्रमित भारतमा अब एकै दिनमा सयौँ भेटिन थालेका छन् । पछिल्लो २४ घन्टामा भारतमा ओमिक्रोनका ३ सय ५८ जना संक्रमित भेटिएको बताइएको छ । 

    यसका साथसाथै भारतमा अहिलेसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३ लाख ४७ हजार पुगेको छ । अनि अहिलेसम्म भारतमा कोरोनाका कारण ४ लाख ७९ हजारले ज्यान गुमाएका छन् ।

    भारतमा अहिलेसम्म एक अर्ब ४० करोडभन्दा धेरैले कोरोनाविरुद्धको भ्याक्सिन लगाएका छन् ।

     

    प्रकाशित मिति :पौष ९ २०७८ शुक्रवार - १२:३६:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij