Logo

२०८२ मंसिर ७ गते आइतवार

Logo

२०८२ मंसिर ७ गते आइतवार

Logo
गृहपृष्ठ
समाचार
राजनीति
विचार
मनाेरञ्जन
  • बैङ्क वित्त
    • बैङ्क
      बिमा
      सहकारी
  • खेलकुद
    भिडियो सेन्टर
  • अन्य
    • अन्तर्वार्ता
      पत्रपत्रिका
      बैदेशिक रोजगार
      बजार
      स्वास्थ्य
      शिक्षा
      साहित्य
      अन्तर्राष्ट्रिय
      सूचना प्रविधि
      यस धर्तीमा
      धर्म संस्कृती
      राशिफल
  • युनिकोड
    २०८२, मंसिर ७ गते
    • होमपेज
    • समाचार
    • राजनीति
    • विचार
    • मनाेरञ्जन
    • बैङ्क वित्त
    • बैङ्क बिमा सहकारी
    • खेलकुद
    • भिडियो सेन्टर
    • अन्य
    • अन्तर्वार्ता पत्रपत्रिका बैदेशिक रोजगार बजार स्वास्थ्य शिक्षा साहित्य अन्तर्राष्ट्रिय सूचना प्रविधि यस धर्तीमा धर्म संस्कृती राशिफल

    सर्च गर्नुहोस्

    ओमीक्रोनले बच्चालाई गर्दैछ आक्रमण, अस्पताल भर्ना हुने दरमा २० प्रतिशत वृद्धि

    ओमीक्रोनले बच्चालाई गर्दैछ आक्रमण, अस्पताल भर्ना हुने दरमा २० प्रतिशत वृद्धि


    खबरसेन्टर डेस्क
    पौष ९, २०७८ शुक्रवार
  • 4.3K
    Shares

    ओमीक्रोनले बच्चालाई गर्दैछ आक्रमण, अस्पताल भर्ना हुने दरमा २० प्रतिशत वृद्धि
    images

    ओमीक्रोन भेरियन्ट पत्ता लागेको दक्षिण अफ्रिकामा कोरोना संक्रमण मध्ये ९५ प्रतिशतमा ओमीक्रोन भेरियन्ट फेला परेको छ । विश्वका ९० भन्दा धेरै मुलुकमा यो भेरियन्ट फेला परेपनि दक्षिण अफ्रिका बाहेकका देशमा भने संक्रमण वृद्धिको कारण डेल्टा भेरियन्ट नै देखिएको छ। 

    दक्षिण अफ्रिकामा चिन्ताको विषय यो छ कि, ओमीक्रोन भेरियन्टका कारण अस्पता भर्ना हुने बालबालिकाको संख्यामा वृद्धि भइरहेको छ । दक्षिण अफ्रिकाको नेशनल इन्स्टिच्युट फर कम्युनिकेबल डिडिज(एनआइसीडी)ले दिएको जानकारी अनुसार बच्चाहरु अस्ताल भर्ना हुने दरमा २० प्रतिशत वृद्धि भएको छ । 

    सबै उमेरका बच्चामा ओमीक्रोन संक्रमण देखिए पनि ५ वर्ष मुनिका बालबालिका धेरै अस्पताल भर्ना भएको एनआइसीडीले जनाएको छ । दक्षिण अफ्रिकामा मात्रै नभएर ओमीक्रोनका कारण अमेरिकामा पनि बालबालिका धेरै प्रभावित भएका छन् । अमेरिकाको टेक्सास राज्यमा १८ वर्ष मुनिका बालबालिका अस्पताल भर्ना हुनेदर दुईगुणा बढेको अमेरिकी मिडियाले जानकारी दिएका छन् । ओमीक्रोन फैलिएपछि अमेरिकामा ५ वर्ष मुनिका बालबालिका अस्पताल भर्ना हुने दरमा वृद्धि भएको छ । 

    ओमीक्रोन देखिएका अस्पताल भर्ना हुने बालबालिकाका अभिभावकले खोप नलगाएको पाइएको चिकित्सकहरुले बताएका छन् । यसअघिको मूल कोभिड–१९ भाइरस र डेल्टासहितका भेरियन्टबाट वृद्ध तथा वयस्कको तुलनामा बालबालिका निकै कम प्रभावित भएका थिए । 

    कोरोना संक्रमण अधिक भएका ८२ देशमा भएको मृत्युबाट युनिसेफले निकालेको डाटा अनुसार अहिलेसम्म बालबालिकाको मृत्यु करिब १२ हजार रहेको  छ । यो कुल मृत्युमा ०.४ प्रतिशत हो । यो डाटामा २० वर्ष भन्दा कम उमेरका व्यक्तिहरु समावेश थिए । 

    यसमा ५८ प्रतिशत मृत्यु १०–१९ उमेरका किशोर–किशोरीको भएको युनिसेफले जनाएको छ । मृत्यु हुनेमा ४२ प्रतिशत १० वर्ष मुनिका बालबालिका थिए । 

    अहिलेको ओमीक्रोन भेरियन्टले बालबालिकालाई धेरै प्रभाव पर्नसक्ने आशंका विज्ञहरुले गरेका छन् । 

     
     
     
     
     

    प्रकाशित मिति :पौष ९ २०७८ शुक्रवार - १०:२४:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    लेखकबाट थप

    images
    images
    ताजा अपडेट
    • जेनजी कार्यकर्तासँग प्रचण्डले भने: ‘अब तपाईंहरूलाई जिम्मेवारी सुम्पिने हो,
      जेनजी कार्यकर्तासँग प्रचण्डले भने: ‘अब तपाईंहरूलाई जिम्मेवारी सुम्पिने हो,
    • दल दर्ता गराउने कांग्रेसको निर्णय
      दल दर्ता गराउने कांग्रेसको निर्णय
    • चिसोले जम्यो म्याग्दीको पञ्चकुण्ड ताल
      चिसोले जम्यो म्याग्दीको पञ्चकुण्ड ताल
    • आज अमेरिकी डलरको मूल्य हालसम्मकै सबैभन्दा महँगो
      आज अमेरिकी डलरको मूल्य हालसम्मकै सबैभन्दा महँगो
    • आज शनिवार २०८२ मंसिर ६ गतेको राशिफल
      आज शनिवार २०८२ मंसिर ६ गतेको राशिफल
    images
    सम्बन्धित समाचार
    जेनजी कार्यकर्तासँग प्रचण्डले भने: ‘अब तपाईंहरूलाई जिम्मेवारी सुम्पिने हो,

    जेनजी कार्यकर्तासँग प्रचण्डले भने: ‘अब तपाईंहरूलाई जिम्मेवारी सुम्पिने हो,

    चिसोले जम्यो म्याग्दीको पञ्चकुण्ड ताल

    चिसोले जम्यो म्याग्दीको पञ्चकुण्ड ताल

    गोरखाका दीपक श्रेष्ठ लुम्बिनी विकास कोषको सदस्य सचिवमा नियुक्त

    गोरखाका दीपक श्रेष्ठ लुम्बिनी विकास कोषको सदस्य सचिवमा नियुक्त

    भोलेन्टियर फोर्सका संयोजक श्रेष्ठको चेतावनी- जेनजीको लोकेसन ट्र्याक गरेका छौँ, घर-घर घेर्छौँ

    भोलेन्टियर फोर्सका संयोजक श्रेष्ठको चेतावनी- जेनजीको लोकेसन ट्र्याक गरेका छौँ, घर-घर घेर्छौँ

    शान्ति प्रक्रियाको १९ वर्षसम्म द्वन्द्वपीडितले न्याय नपाएको भन्दै आयोगद्वारा चासो व्यक्त

    शान्ति प्रक्रियाको १९ वर्षसम्म द्वन्द्वपीडितले न्याय नपाएको भन्दै आयोगद्वारा चासो व्यक्त

    Logo

    दर्पण मल्टि मिडिया प्रा.लि.

    नयाँबजार, काठमाडौं
    फोन नं.: ०१–४९८७८५५, ९७०४५९०६०१
    News: khabarcenternepal@gmail.com 

    ADVT: marketing@khabarcenter.com

    सूचना विभाग दर्ता नं.
    १६६२/७६–७७

    प्रेस काउन्सिल सूचीकरण नं.
    ४६१/७६–७७

    प्रबन्ध निर्देशक
    भिमसेन बाबु श्रेष्ठ

    प्रधान सम्पादक
    उत्तम कुमार श्रेष्ठ

    हाम्रो टिम
    • हाम्रो बारेमा
    • अर्काइभ
    • युनिकोड

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij